सुन तस्करीमा संलग्न पाँच जनालाई सार्वजनिक

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले सुन ओसारपसार कार्यमा संलग्न पाँच जनालाई आज सार्वजनिक गरेको छ । परिसरले आज पत्रकार सम्मेलन गरी भारतीय नम्बर प्लेटको युके ०२४६८४ कारबाट शनिबार भारततर्फ सुन लैजाँदै गर्दा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो । सवारी चालक भारतीय नागरिक १९ वर्षीय दीपककुमार मौर्य, ४५ वर्षीय अशोक कुमार, २५ वर्षीया … Continue reading सुन तस्करीमा संलग्न पाँच जनालाई सार्वजनिक